काठमाडौ । डाउन सिन्ड्रोम भएका बालबालिकालाई लक्षित गर्दैै निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार डाउन सिन्ड्रोम हेल्थ सर्पोट एसोसिएसन नेपालले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै नयाँबानेश्वरस्थित कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो । डाउन सिन्ड्रोम भएका बालबालिकामा विशेषतः आँखा, कान, नाक, घाँटी, बोली एव शारीरिक रुपमा समस्याहरू हुने भएकाले सम्बन्धित क्षेत्रका ६ जना विशेषज्ञ…