२ चैत्र २०८१, आइतबार । March 16, 2025

एमाले सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा एमाले सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ । समानुपातिक सांसद छान्नका लागि शुक्रबार १ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बोलाईएको थियो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिटमा विजयी एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ । निर्वाचन समक्षा, समानुपातिक सांसद छनोट र समसामयीक राजनीतिक विषयमा छलफल तय भएको थियो…