२ चैत्र २०८१, आइतबार । March 16, 2025

अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न सहरी मन्त्री चौधरीको सक्रियता

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले मन्त्रालयका काममा आफ्नो सक्रियता बढाएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी, सहायक नदी तथा उप सहायक नदीहरुको कोरिडोर खाली गर्ने सन्दर्भमा सुकुम्बासी व्यवस्थापनको समस्या सडकसम्म पुगेपछि मन्त्री चौधरीले सुकुम्बासीका मुद्दा सदाका लागि समाधान गर्नेगरि आफु सक्रिय भएको बताएका छन् । शुक्रबार विहानै शहरी…