काठमाण्डौ । निर्वाचन आयोगले समानुपातिक सासद नामावली छानबीन सुरु गरेको छ ।
राजनीतिक दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ सांसद चयन गरी पठाएको
समावेशी प्रतिनिधित्व भएको छैन भने सोमबारसम्म नाम सच्याउन समय दिइने छ ।
दलहरूले यसअघि बन्द सूचीमा पेश गरेअनुसार नामावली रहे नरहेको आयोगले रूजु गर्नेछ ।
तीन दिनको समय दिएर दलहरुलाई क्लस्टरअनुसार सांसदको नाम पठाउन आयोगले बुधबार पत्राचार गरेको थियो।
प्रतिक्रिया