२ चैत्र २०८१, आइतबार । March 16, 2025

एमालेका देवराज घिमिरेले गरे सभामुखमा उम्मेदवारी दर्ता

काठमाडौं । सक्ता साझेदार दलहरुको साझा उम्मेदवार नेकपा एमालेका सांसद देवराज घिमिरेले सभामुखमा मनोनयन दर्ता गरेका छन् । संघीय संसद सचिवालयमा बुधबार घिमिरेले मनोनयन दर्ता गराएका हुन् । घिमिरेको उम्मेदवारी प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् । विहिबार सभामुखको निर्वाचन हुनेछ । सभामुखमा नेपाली कांग्रेसले समेत…