विराटनगर । प्रदेश १ का मन्त्रिपरिषद विस्तार गरएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन ।
नेकपा माओवादी केन्द्रका जीवन आचार्य, दुर्गा चापागाईं र नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त भएका छन् ।
प्रतिक्रिया