काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणको भ्रष्टाचार र राष्ट्रद्रोहका विरुद्ध थप संघर्षको कार्यक्रम अगाडि सारेको छ । बुधबार सम्पन्न उक्त पार्टीको मोर्चा संगठन विभागको नवौं बैठकले उक्त निर्णय गरेको हो । बैठक पार्टी उपमहासचिव तथा विभागका प्रमुख डा.विजय पौडेलको अध्यक्षतामा बसेको थियो । बैठकले जेठ १६ गते दिउँसो ४ बजे सबै…