काठमाडौं । संसदीय समितिको बाँडफाँड टुंगिएको । आज सिंहदरबारबारमा मुख्य तीन दलका शीर्ष नेताबीच भएको छलफलमा संसदीय समितिको भागवण्डा मिलेको हो ।
सहमती अनुसार प्रतिपक्षी दल एमालेले तीन वटा समितिको सभापति लिने छन् ।
संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले लिनेछ भने राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेको भागमा परेको छ ।
प्रतिक्रिया