एजेन्सी । युक्रेनको ड्नीप्रो नदीको दक्षिणी भागमा रहेको नोभा काखोभका बाँध भत्किदा ८० सहरको हजाराँैँ मानिस विस्थापित भएका छन् । मङ्गलबार विशाल काखोभका जलाशयको दक्षिणी छेउमा रहेको संरचना भत्किदा हजारौँ मानिस विस्थापित भएको हो । यसबाट प्रभावित दशौँ हजार मानिसलाई उद्धार गरिँदै छ। यो भूभाग रुसी नियन्त्रणमा रहेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नोभा…