काठमाडौं । चालु आर्थिब बर्षको खर्च १५ खर्ब चार अर्ब ९९ करोड रुपियाँ हुने अनुमान सार्वजनिक गर्नुभएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८०/०८१ को बजेट प्रस्तुत गर्दै यस्तो अनुमान सार्वजनिक गर्नु भएको हो । यसमध्ये १० खर्ब ४३ अर्ब ३९ करोड रुपियाँ विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च दुई खर्ब ५८ अर्ब ३४ करोड रुपियाँ…