काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीले प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ण्डकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको छ ।
प्रतिक्रिया