२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

४ सय ५५ जना हवल्दार भए असई

काठमाडौं। नेपाल प्रहरीको ४ सय ५५ जना हवल्दार प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा भएका छन्। प्रहरी नियमावली – २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान बमोजिम उनीहरूको बढुवा भएको हो। बढुवा समितिको आइतबार बसेको बैठकले उनीहरूको बढुवा गरेको जनाएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको बढुवा सूचीको पहिलो नम्बरमा जिल्ला…