२८ आश्विन २०८१, सोमबार । October 14, 2024

Breaking

माधव कुमार नेपाल भन्छन् : केपी ओली माथि संकटकाल लगाउने लगायतको आशंका छ



काठमाडौँ २ फागुन ।  नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सबैको मुटु छामेको बताएका छन् ।

आइतबार तेह्रथुममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, हामिले सबैको मुटु छामेका छौ समयले सबैको जवाफ दिने छ ।

सरकारले आतिएर झाक्रीलाई छोडेको नेता नेपालको तर्क छ । प्राधनमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै उनले तानाशाह बन्न खोजेको बताएका छन् । भोलि संकटकाल लगाउने लगायतको आशंका रहेको समेत नेता नेपालले आरोप लगाएका छन् ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार ००:००