२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

सुरूङ खन्ने मजदुरलाई हौस्याउँदै प्रधानमन्त्रीले भने ‘काम राम्ररी गर्नु ल’ !

काठमाण्डौ ९ फागुन । हरेक वर्ष फागुन ९ गते इन्द्रदहमा आयोजना हुने पर्यटन महोत्सवमा सरिक हुने र त्यहाँ पर्याप्त समय दिएर फर्किने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य तालिका यसवर्ष केही परिवर्तन भयो । कारण थियो - इन्द्रदहकै दक्षिणतर्फको फेदिमा सुरु भइरहेको नागढुंगा नौबिसे सुरूङमार्गको पूर्वी प्रवेशद्वारको निरीक्षण। देशलाई सम्मृद्धितर्फ लैजान रेल र पानी जहाजसम्मको पूर्वाधार…