२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

समृद्धि र विकास दिने पार्टी आवश्यक

ध्रुवकुमार मण्डल मान्छे जन्म लिन्छ, ठूलो हुन्छ र एक दिन यसै धरतीमा आफ्ना प्राण त्याग गर्दछ । यो ध्रुव सत्य हो । यसलाई कसैले नाई भन्न सकेन न त यसको प्रतिकार गर्न सके न त यसलाई परिवर्तन गर्न सके । यो धरतीमा जन्म लिने मानिसको पनि आफ्नो पहिचान, सम्मान आत्मसम्मान, चिन्तन र आफ्नो स्वभिमानको साथै…