काठमाडौं ५ माघ । सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि चुमेको छ । बुधबार दिउँसो भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो । उपाधि चुमेको एपिएफले नगद पाँच लाख प्राप्त गरेको छ भने उपविजेता पुलिस क्लबले तीन लाख प्राप्त गरेको छ । किर्तिपुर क्रिकेट…