२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

विप्लव समूह शान्तिपूर्ण राजनीतिमा, सरकारसंग तीन बुँदे सम्झौता



काठमाण्डौ २० फागुन । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसात्मक बाटो छोडेको छ । आज सरकारसंग तीन बुदेश सम्झौता भएसंगै विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने भएको हो ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार ००:००