काठमाण्डौ । जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्ती साता व्यापी मनाउने तयारी गरिएको छ । मदन भण्डारी फाउण्डेशनले गरि आजदेखि १६ गतेसम्म विविध कार्यक्रम तय गरिएको जनाएको छ । नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको यही असार १४ गते जन्मदिन हो । वैचारीक नेता नेता भण्डारीको विचार र उहाँको व्यक्तित्वका विविध आयमलाई फाउण्डेशनले उजागर गर्ने फाउण्डेशनका…