एजेन्सी । पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको दङ्गाका कारण ५१ जनाको मृत्यु भएको छ । दङ्गाका कारण २४ सुरक्षाकर्मी घाइते भएका छन् । कैदीबीच भएको झगडाले उग्ररुप लिएपछि एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा आगो झोसेका थिए । त्यो आगो कारागारमा फैलिएर ५१ जनाको मृत्यु भएको हो । टोलुआस्थित कारागारमा क्षमताभन्दा बढी कैदीहरु…