काठमाण्डौं । गायक अर्जुन पन्त र गायिका सम्झना मगरले नयाँ गीत लिएर स्रोता माझ ल्याएका छन् । गायक पन्तको स्वरमा ‘बुहारी ’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा गायक अर्जुनको शब्द तथा संगीतमा सो गीत सुन्न सकिन्छ । मौलिक लोकलयमा आधारित रत्यौली गीत भएको कारणले पनि आमदर्शक तथा श्रोताले मन पराउनेमा आशावादी रहेको गीतका…