२१ कार्तिक २०८१, बुधबार । November 6, 2024

Year: 2019

महरालाई अझै तीन दिन हिरासतमा राखिने

काठमाडाँै जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ

एनआरनएनए विश्व सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्‍घाटन

काठमाडौं । गैरआवासीय नेपाली ९एनआरएनए० को नवौं विश्व सम्मेलन काठमाण्डौमा सुरु भएको छ। सम्मेलनको राष्ट्रपति

वाह ! तामाखानी अलपत्र

गलेश्वर, २८ असोज पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भिरखानीमा रहेको विशाल तामाखानी अलपत्र अवस्थामा छ

होसियार ! सरकारले प्रतिबन्धित गरेको जुस बजारमा खुलेआम बिक्री हुँदै

नेपाल सरकारले प्रतिबन्ध लगाएको विभिन्न कम्पनीको विभिन्न स्वादका शक्तिवद्र्धक जुस बजारमा खुलेआम बिक्री वितरण भइरहेको

दाहाल र शेर्पाले लिए सपथ

अष्टे«लिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावा फुटी शेर्पाले आज आआफ्नो पद

ज्ञान र विद्वताका लागि नेपाल विश्वकै अग्रणी मुलुक : प्रम ओली

काठमाडौं,२८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान र विद्वताका लागि विश्वको अग्रणी मुलुक

मेलामा खुकुरी प्रहार गर्ने पाँच पक्राउ

बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी

तीन दिनमा ११० ट्याक्सी चालक नियन्त्रणमा

तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान

अर्थशास्त्रतर्फ नोबल पुरस्कार भारतका अभिजीत बनर्जीलाई

सन २०१९ का अर्थशास्त्रतर्फका नोबल पुरस्कार भारतका अभिजीत बनर्जीलाई प्रदान गर्ने भएको छ । भारतका

गैरआवासीय नेपाली विश्व सम्मेलन मङ्गलबारदेखि काठमाण्डौंमा सुरु हुँदै

नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मङ्गलबारदेखि काठमाडौँमा शुरु हुँदैछ । विश्व सम्मेलन