गीतकार रुपा राईको आधुनिक गीति एल्बम ‘सम्झौताको डुंगाभित्र’ बिहीवार विमोचन गरिएको छ । किरात राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा संगीतकार शान्तिराम राई, गायिका पार्वती राई र कवियत्री विमला तुम्खेवाले संयुक्त रुपमा एल्बम विमोचन गरेका छन् । दृष्टिविहीन गीतकार राईको यो पहिलो एल्बम हो । जसमा उनका आठ ओटा गीतहरु छन् । एल्बम विमोचन…