काठमाडौं । कलाकार तथा साहित्यकार अर्जुन खालिङको ४१ बर्षको उमेरमा निधन भएको छ । बुधबार दिउँसो काठमाण्डौ, कोटेश्वरस्थित आफ्नै डेरामा झुन्डिएको अवस्थामा मृत फेला परेको थियो । उनले आत्महत्या गरेको पुष्टी भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरिएको थियो । चित्रकला र कविता लेखनमा अबल खालिङ किरात राई लेखक संघका अध्यक्ष, चिण्डो बुक्सका अध्यक्ष,…