काठमाडौं १९, पुष । संसद बैठक मंगलबार पनि स्थगित भएको छ । सर्वोच्चको आदेश पछि कुनै न कुनै रुप जारि अवरोध अन्त्य हुने संकेत देखिएपछि दलहरुबीच थप छलपलका लागि बैठक पुष २४ गतेसम्म स्थगित गरिएको हो । संसदको कार्य व्यवस्था परामर्श समितिले सभामुखलाई बैठक स्थगित गरी पुस २४ गते राख्न सुझाव दिएपछि सूचना टाँसेर बैठक…