मलेसिया । प्रबासी मेमेङ सेवा समाज मलेसियाले पाँचथर मेमेङ गाबिसकै जेष्ठ नागरिक तथा समाजसेविहरुलाई सम्मान गरेको छ । माघेमेलाको अवसरमा मेमेङ ८ को थोक्लिम्बा स्थित खलंगाटारमा एक कार्यक्रम गरि सम्मान गरिएको हो । मेमेङ–४ ताङ्लेपाका लालवीर राई र मेमेङ १ च्याम्फुवाका शीरमाया राईलाई जेष्ठ नागरिक सम्मान प्रदान गरिएको छ । त्यस्तै मेमेङ–८ थोक्लिम्बाका थीरबहादुर माङ्मुलाई…