[caption id="attachment_1922" align="alignnone" width="672"] विश्व चर्चित स्ट्राइकर लिओनल मेसीको प्रतिमा तोडफोड भएको छ। अर्जेन्टिनाको राजधानी ब्युनोज आयर्सस्थित मेसीको प्रतिमा गत वर्ष अनावरण गरिएको थियो। मेसीले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेपछि ब्युनोज आयर्सको ग्लोरी स्ट्रिटमा अर्जेन्टिनाका अन्य खेलाडी भएकै ठाउँमा मेसीको पनि प्रतिमा अनावरण गरिएको थियो। उनको प्रतिमा कसले फोड्यो? अहिलेसम्म तथ्य बाहिर आएको छैन्।[/caption] उनको…