१ चैत्र २०८१, शनिबार । March 15, 2025

प्रश्नोत्तरसम्बन्धी कार्यविधि अनुमोदन

काठमाडौँ, २५ पुस । व्यवस्थापिका–संसद् बैठकले सरकारलाई संसद्प्रति जवाफदेही बनाई सर्वसाधारण जनतालाई सरकारको काम कारबाहीको जानकारी प्रत्यक्ष रुपमा गराउन ‘प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी आन्तरिक कार्यविधि, २०७३’ अनुमोदन गरेको छ । संसद्को आजको बैठकले अनुमोदन गरेको कार्यविधिअनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र रहेका मन्त्रालय र प्रधानमन्त्रीसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयका प्रश्न सोध्नका लागि सभामुखले साधारणतया प्रत्येक महिनाको दोस्रो आइतबार पहिलो…