१ चैत्र २०८१, शनिबार । March 16, 2025

बिकासमा राजनीति गर्नु हुदैन : ओली

दमक । पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा बिहीबार एकै दिन तीन वटा ठूला योजनाहरुको शिलान्यास गरेका छन् । ओलीले एकैदिन ५० करोडभन्दा बढि लागतको ३ वटा योजनाहरु शिलन्यास गर्दै झापाको क्षेत्र नं. ७ लाइ देशको नै नमुना क्षेत्र बनाउने उद्घघोष पनि गरेका छन् । झापा क्षेत्र नम्बर ७ का…