१२ चैत्र २०८१, बुधबार । March 26, 2025

कार्यालयको कामकाज ठप्प

सल्लेरी (सोलुखुम्बु), २४ फागुन । स्थानीय विकास अधिकारी कृष्ण सापकोटा र लेखा अधिकृत युवराज राईमाथि सोमबार साङ्घातिक आक्रमण भएपछि विरोधस्वरुप जिल्लाका सम्पूर्ण कार्यालयको कामकाज ठप्प पारिएको छ । मदिरा सेवन गरी गुण्डागर्दी शैलीमा आएको एक समूहले बिनाकारण कर्मचारीको कार्यकक्षमा हातपात भएको जनाउँदै सम्पूर्ण कर्मचारीले दोषीलाई कानुनबमोजिम कारबाही हुनुपर्ने मागसहित कलम बन्द गरेका हुन् । कामकाज…