११ चैत्र २०८१, मंगलबार । March 25, 2025

संविधान कार्यान्वयनका लागि मेची–काली अभियान

झापा, २० फागुन । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई सुदृढ गर्दै संविधान कार्यान्वयनका लागि मेची–काली राष्ट्रिय अभियान आयोजना गरिएको बताएका छन । एमालेले शनिबारदेखि सुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियान उद्घाटनका लागि यहाँ आउनुभएका पूर्वप्रधानमन्त्री ओलीले प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा संविधानसभाबाट संविधान जारी हुनबाट रोक्न खोज्ने र जारी संविधान कार्यान्वयन…