१२ चैत्र २०८१, बुधबार । March 26, 2025

राप्रपाका अध्यक्ष थापा सरकारमा सहभागी हुने

काठमाडाँैँ, २६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा सहभागी गराउने भएको छ । पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष थापाले उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाउने जानकारी दिए । सोही पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । अहिले साँझ ६ बजे शपथ गराइने…