सप्तरी, २३ फागुन । नेकपा एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ ।
सप्तरी घटनापछि लगतै बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले तीन दिनका लागि अभियान नै स्थगित गर्ने निर्णय गरेको छ ।
सोमबार एमालेको मेची–महाकाली अभियानको विरोध गरिरहेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको थियो ।
प्रतिक्रिया