१२ चैत्र २०८१, बुधबार । March 26, 2025

अधिकारको प्रयोग गर्दा कतैबाट हनन नहोस्ःबार

काठमाडौँ, २४ फागुन । नेपाल बार एसोसिएसनले कसैले शान्तिपूर्ण ढङ्गले संविधान, ऐनकानुनले दिएको अधिकारको प्रयोग गर्दा कतैबाट पनि हनन हुन नदिन राज्यले ध्यान दिनुपर्ने माग गरेको छ । बारका महासचिव खम्मबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा सोमबार सप्तरीको राजविराजमा मानिसहरुको मृत्यु हुने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै सप्तरी जिल्ला बार एकाइका कोषाध्यक्ष अधिवक्ता…