काठमाण्डौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले ५ दिन भित्र न्यूनतम साझा कार्यक्रम ल्याउने सहमती भएको छ । त्यसको संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोकिएको छ ।
साझा कार्यक्रम ल्याउन ओलीको नेतृत्वमा सरकारमा सहभागी रहेका प्रत्येक दलको एकएक जना सदस्य रहने छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ७ दल सहभागी छन् ।
प्रतिक्रिया