काठमाडौं । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी पुरानो बानेश्वरमा मृत भेटिएका छन् । प्रहरीका अनुसार शनिबार साँझ शव भेटिएको हो ।
किशोर झुडिएको अवस्थामा फेला परेका थिए । छोरीको हत्या गरि उनले आत्महत्या गरेको आंशका गएको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन् । शारिरिक रुपमा छोरी अशक्त थिइन ।
प्रतिक्रिया