काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठन हुदाँ भएको सहमती अनुसार गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ । सरकार बारे निर्णय लिन आज दिउँसो ११ बजे (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ ।
सरकार छोड्ने वा बस्ने आज निर्णय हुने रास्वपाले जनाएको छ । शनिबार राति बसेको रास्वपाको बैठक विना निष्कर्ष टुंगिएको थियो ।
प्रतिक्रिया