काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएकी हुन् । अर्याल सोमबार निर्विरोध उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । पूर्वमन्त्री समेत रहेकी अर्याल माओवादीबाट राष्ट्रिय सभा चयन भएकी हुन ।
प्रतिक्रिया