२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

असार १५ को रौनक (फोटो फिचर)

(190धान दिवसको अवसरमा ललितपुरमा युवायुवतीहरु हिलोमा नाचगान गरि रमाईलो गर्दै । तस्विर सिन्ह्वा गाउँ पर्यटन प्रबन्ध मञ्च नेपाल, धुुनीबँशसी अर्घानी कृषि पर्यटकीय उद्यान तथा अनुुसन्धान केन्द्रको संयुक्त आयोजनामा धादिङको धुनीबेँशी नगरपालिका– २ महेश फाँटमा भएको रोपाइँ महोत्सवमा हिलोमा रमाउँदै युुवायुुवती । तस्वीर : चन्द्रकला क्षेत्री । तनहँुको व्यास नगरपालिका–११ पोल्याङस्थित धानखेती हुने फाँट । जिल्लाका…