२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

लोकेसेवा आयोगको कार्यालय घेराउ अवश्था तनावग्रस्त

स्थानीय तहमा रिक्त दरवर्दी पदपुर्तिका लागि लोकसेवा आयोगले गरेको विज्ञापन समावेशी समानुपातिक प्रणालीको मर्म विरुद्ध भएको भन्दै आरक्षण बचाऊ अभियान समितिले आज विहान लोकसेवा आयोगगको केन्द्रीय कार्यालय घेराउ गरेका छन् । घेराउ गर्ने सिलसिलामा आन्दोलनकारीले गरेको प्रदर्शनले बाटो अवरुद्ध भएपछि प्रहरी र प्रदर्शनकारीवीच घम्साघम्सी भएको थियो । प्रहरीले महिला प्रदर्शनकारीमाथि अन्धाधुन्ध आक्रमणगरेपछि केहीछिन अवश्था तनावग्रस्त…