

गाउँ पर्यटन प्रबन्ध मञ्च नेपाल, धुुनीबँशसी अर्घानी कृषि पर्यटकीय उद्यान तथा अनुुसन्धान केन्द्रको संयुक्त आयोजनामा धादिङको धुनीबेँशी नगरपालिका– २ महेश फाँटमा भएको रोपाइँ महोत्सवमा हिलोमा रमाउँदै युुवायुुवती । तस्वीर : चन्द्रकला क्षेत्री ।

तनहँुको व्यास नगरपालिका–११ पोल्याङस्थित धानखेती हुने फाँट । जिल्लाका विभिन्न ठाउँमा कृषकहरु धान रोपाइँमा व्यस्त छन् । तस्वीर : कृष्ण न्यौपाने ।

पोखरा पर्यटन परिषद्को आयोजना एवं नमूना कृषि गाउँ महतगौँडा–दोविल्लाको सह–आयोजनामा पोखरा १७ महतगौँडामा १६ औं असारे रोपाइँ महोत्सवमा हिलोमा रमाउँदै विदेशी पर्यटक । तस्वीरः हरि बाँस्तोला ।

गाउँ पर्यटन प्रबन्ध मञ्च नेपाल, धुुनीबँेशी अर्घानी कृषि पर्यटकीय उद्यान तथा अनुुसन्धान केन्द्रको संयुक्त आयोजनामा धादिङको धुनीबेँशी नगरपालिका– २ महेश फाटमा भएको रोपाइँ महोत्सवमा धान रोप्दै महिला । तस्वीर ः चन्द्रकला क्षेत्री ।

सोहौँ धान दिवसको अवसमा आइतबार पश्चिम चितवनको दिव्यनगरमा आयोजित कार्यक्रममा यन्त्रबाट धान रोप्दै संघीय सांसद कृष्णभक्त पोख्रेल । तस्वीर : नारायण अधिकारी

गाउँ पर्यटन प्रबन्ध मञ्च नेपाल, धुुनीबँशसी अर्घानी कृषि पर्यटकीय उद्यान तथा अनुुसन्धान केन्द्रको संयुक्त आयोजनामा धादिङको धुनीबेँशी नगरपालिका– २ महेश फाँटमा भएको रोपाइँ महोत्सवमा गोरु जोत्दै किसान । तस्वीर : चन्द्रकला क्षेत्री ।
प्रतिक्रिया