१ मंसिर २०८१, शनिबार । November 16, 2024

तस्बिर

विमान अवलोकन गर्दै विद्यार्थी



जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्रे सम्पन्न गरेपछि मङ्गलबार गरिएको परीक्षण उडानका लागि विमानस्थलमा अवतरण गरिएको समिट एयरको विमान अवलोकन गर्दै विद्यार्थी । नेपाल नागरिक उड्डयान प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा लामीडाँडा विमानस्थल कालोपत्रे गरिएको हो । तस्वीर : केदार मगर

प्रकाशित : ३ असार २०७६, मंगलबार ००:००