किरत याक्थुङ चुम्लुङले (उभौली) यक्वा तङ्नामको अवसरमा आयोजना गरेको यक्वा तङ्नाम मेलामा सिलाम साक्माको फेस पेन्ट गर्दै सुम्निामा लिम्बू । साँस्कृतिक पुनजागरणसंगै युवाहरु मौलिकताप्रति चासो बढेको पाइन्छ । तस्विर : टुडिखेल