१२ फाल्गुन २०८१, सोमबार । February 25, 2025

तस्बिर

आन्दोलन तर्फ




गुठी विधेयक मार्फत सरकारले साँस्कृतिक अतिक्रमण गर्न लागेको भन्दै विरोध प्रर्दशन माइतिघर मण्डला तर्फ जाँदै आन्दोलनकारी । विधेयकको चर्को विरोध सुरु भएपछि थप छलफल गरेर अगाडी बढाउने भन्दै मंगलबार फिर्ता लिए पनि खारेजको माग गर्दै सरोकारवालाले अहिले प्रर्दशन गरिरहेका छन् ।


तस्विर : टुडिखेल

प्रकाशित : ४ असार २०७६, बुधबार ००:००