संयुक्त राष्ट्रसङ्घ, ११ माघ । इराकको मोसुलबाट हालसम्म एक लाख एकसठ्ठी हजार भन्दा धेरै व्यक्ति आन्तरिक रुपमा विस्थापित भएका छन् । मोसुलमा भईरहेको लडाईका कारण उनीहरु विस्थापित भएका संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजर्रीकले सोमबार जानकारी दिए। विस्थापितहरुलाई मानतावादी संस्थाहरुले राहत स्वरुप खाना, पानी र शरिरको सफाई सम्वन्धी सामग्रीहरु वितरण गरेका छन् । विस्थापित भएका झण्डै…