२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मनोरञ्जन

टिकाराम आचार्यको निर्देशनमा “ए कान्छा” सार्वजनिक (भिडियो सहित)


१९ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं १९ माघ ।  गायिका मितेरी तामाङको दोश्रो गीत “ए कान्छा” को भिडियो सार्बजनिक भएको छ । भिडियोमा टिकाराम आचार्यको निर्देशन रहेको छ । आचार्य पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त निर्देशक मानिन्छन् । भिडियोका छायाकंन पनि निर्देशक आचार्य आफैँले गरेका हुन्

निश्चल प्रेम राइको शब्द र संगीत रहेको गीतमा प्रमोद परियारको एरेन्ज रहेको छ । । ए प्लस स्टुडियोमा रेकर्डिङ गरेको गीत मितेरी तामाङ युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रकाशित : १९ माघ २०७७, सोमबार ००:००