११ चैत्र २०८१, मंगलबार । March 25, 2025

ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

काठमाडौँ १७ माघ ।  पोखराको बुद्धचोकमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा आज बिहान एक युवकको मृत्यु भएको छ। पर्वतको पैयुँ गाउँपालिकाको भोर्ले घर भएका २४ वर्षीय अनिल गुरूङको मृत्यु भएको हो। उनी पोखरा महानगरपालिका वडा नम्बर – १० को रामबजारमा बस्दै आएका थिए। उनले चलाएको ग.१६ प ५३० नम्बरको मोटरसाइकल ना. ५ ख १६५० नम्बरको ट्रकसँग ठोक्किन…