काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदमा अविश्वासको प्रस्ताव गर्नेहरूको हरिबिजोग भएको बताएका छन् । ।
नेकपा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले आज राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपनेता नेम्वाङले कांग्रेस र जनता समाजवादी पार्टीले प्रचण्ड-माधवको प्रस्तावलाई वेवास्ता गरेपछि उहाँहरूको हरिबिजोग भएको बताएका हुन् ।
प्रतिक्रिया