काठमाण्डौ । छ सय ६० जना नयाँ भन्सार एजेन्ट थपिएका छन् । लोकसेवा आयोगमार्फत खुला प्रतिस्पर्धात्मक परीक्षा गरेर भन्सार विभागले नयाँ एजेन्टको नामावली प्रकाशित गरेको छ । परिक्षामा सहभागी ८५७ जनामध्येबाट अन्तर्वार्तामा उत्तीर्ण एजेन्टको अन्तिम नामावाली विभागले बुधबार सार्वजनिक गरेको हो । एजेन्टका लागि गत वैशाख १७ गते लिखित परिक्षा भएको थियो । लोकसेवा आयोगमार्फत…