चितवन १२ असार । पहिरोका कारण पृथ्वीराजमार्गको काठमाण्डौ मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका नाग्दी खोला नजिक पहिरो झर्दा राजमार्ग अवरुद्ध भएको हो ।
दिउँसो १२ बजेतिर झरेको पहिरोका कारण सवारी साधन आवतजावत बन्द भएको छ ।
१२ असार २०७९, आइतबार ००:००
0
Shares
प्रतिक्रिया