काठमाडौ । भारी बर्षाका कारण मौसम प्रतिकुल भएपछि हवाई सेवा सामान्य प्रभावित भएको छ ।
वर्षाले बिराटनगर,धनगढी, पोखरा, भैरहवा, सुर्खेत, धनगढ विमानस्थल बन्द रहेको छ । काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ ।
Breaking
१४ असार २०७९, मंगलबार ००:००
काठमाडौ । भारी बर्षाका कारण मौसम प्रतिकुल भएपछि हवाई सेवा सामान्य प्रभावित भएको छ ।
वर्षाले बिराटनगर,धनगढी, पोखरा, भैरहवा, सुर्खेत, धनगढ विमानस्थल बन्द रहेको छ । काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ ।
प्रकाशित : १४ असार २०७९, मंगलबार ००:००
प्रतिक्रिया